Showing posts with label मनका तरंग हरु..... Show all posts
Showing posts with label मनका तरंग हरु..... Show all posts
Thursday, April 15, 2010
Sunday, March 16, 2008
फूल हुनत भाँग्यमा रहेन छ , काडाँ बनी जिएको बहाँनामा बाँचेको छु । अनायासै कसैलाई बीजी दिदा, प्रतिउत्तर मा पायको कोसेली हरु मन भरी साँचेको छु। भीत्र भीत्र खोक्रो भइ सक्य म निरर्थक यो शरीर साँचेको छु, पल-पल मरेर पनि जिएको को बहानामा बाँचेको छु।